सोमबार, बैशाख १७ २०८१
प्रदेश

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घरमा आइतबार उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति पुगेको छ । उच्च गतिको विद्युत् प्रवाह हुँदा घारको ओडारे, भुवानीथान, भुन्या,...


बझाङ प्रदेशसभा १(१) मा भएको उपचुनावको मत गणना जारी छ । जारी मत गणनामा नेकपा एमाले र नेपाली कांग्रेसबीच क८ प्रतिस्पर्धा देखिएको छ । पछिल्लो...


यही १५ वैशाखमा इलाम- २ को प्रतिनिधिसभाका लागि भएको उपचुनावको पछिल्लो मत परिणामअनुसार नेकपा एमालेले अग्रता बढाउँदै लगेको छ । पछिल्लो परिणामअनुसार एमालेका उम्मेदवार सुहाङ...


नेपाली कांग्रेसले सर्वोच्चमा विचाराधीन मुख्यमन्त्रीको नियुक्तिबारे अन्तिम निर्णय नहुँदासम्म संसद बैठक बहिष्कार गर्ने निर्णय गरेको छ । कांग्रेस संसदीय दलको शुक्रबार बसेको बैठकले संसदमा सहभागिता नरहने...


काठमाडौं महानगरपालिकाले सडक तथा सडकपेटीजस्ता सार्वजनिक स्थलमा निर्माणको काम सकेपछि  ती स्थानलाई पूर्वावस्था नबनाई छाड्नेउपर कारबाही गर्ने चेतावनी दिएको छ । निर्माणको काम सकेपछि पूर्ववत...


गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएका छन् । मुख्यमन्त्री पाण्डेले बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष उनको निवासमा पुगेर राजीनामा बुझाएका हुन् । गत चैत फागुन...


नेकपा एकीकृत समाजवादीले बागमती प्रदेश सरकारलाई विश्वासको मत दिने भएको छ । सोमबार बिहान बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओली र नेकपा...


गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । सोमबार मुख्यमन्त्री पाण्डेले स्वतन्त्र चुनाव जितेर एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङ (दीपक मनाङे) लाई...


केन्द्र सरकारलाई पटक-पटक आग्रह गर्दा पनि बेवास्ता गरेपछि गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले पोखरालाई पर्यटनको राजधानी घोषणा गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार...


रौतहटको शिव मनी ट्रान्सफरमा पेस्तोलसहित आएका व्यक्तिहरूले रकम लुटपाट गरेका छन् । परोहा नगरपालिका वडा नम्बर ९ स्थित शिव मनी ट्रान्सफरका सञ्चालक २६ वर्षीय नितेशकुमार...