सोमबार, बैशाख १७ २०८१
काेशी प्रदेश

यही १५ वैशाखमा इलाम- २ को प्रतिनिधिसभाका लागि भएको उपचुनावको पछिल्लो मत परिणामअनुसार नेकपा एमालेले अग्रता बढाउँदै लगेको छ । पछिल्लो परिणामअनुसार एमालेका उम्मेदवार सुहाङ...


भोजपुरको घोडेटारबाट यात्रु लिएर सुनसरीको धरान हिँडेको बोलेरो जीप उदयपुरको बेलका नगरपालिका-७ मा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी...


कोशी प्रदेश सरकारले पहिचानको आन्दोलनका क्रममा मृत्यु भएका पदम लिम्बू लाजेहाङको परिवारलाई पाँच लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...


कोशी प्रदेशसभामा सभामुख चयनका लागि आजै निर्वाचन हुने भएको छ । मंगलबार बिहान बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सभामुख चयनका लागि आजै दिउँसो ३ बजे...


कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका छन् । बुधबार बसेको प्रदेशसभा बैठकबाट मुख्यमन्त्री कार्कीले विश्वासको मत पाएका हुन् । कांग्रेस, एमाले, नेकपा माओवादी...


कोशीका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश प्रमुखको कार्यालयमा शपथ गराएका हुन् । कार्की...


कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले आज प्रदेशसभामा विश्वासको मत लिँदैछन् । दिउँसो १ बजेपछि बस्ने प्रदेशसभा बैठकमा एमाले नेतासमेत रहेका मुख्यमन्त्री कार्कीले विश्वासको मत माग्नेछन्...


नेकपा एमाले कोशी प्रदेश अध्यक्षमा मोरङका घनश्याम खतिवडा निर्वाचित भएका छन् । खतिवडाले मोरङका विनोद ढकाललाई ७३ मतले पराजित गरेका हुन् । कुल ९७७ खसेको...


कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापा फेरि पनि पदमुक्त भएका छन् । सर्वोच्च अदालतले बिहीबार दिएको आदेशअनुसार उनी पदमुक्त भएका हुन् । यसअघि पनि उनी सर्वोच्चकै...


ओखलढुङ्गामा हत्या आरोपमा ८३ वर्षीय वृद्ध पक्राउ परेका छन् । छिमेकी सोही उमेरका सोमबहादुर अधिकारीको हत्या आरोपमा सुनकोशी गाउँपालिका–८ च्यानम माँझ गाउँका ८३ वर्षीय तिलकबहादुर...