हाम्रो बारेमा

सक्रियखबरडटकम नेपालको एक डिजिटल खबर पोर्टल हो । हामी सत्य, तथ्य, निष्पक्ष र निरन्तर समाचारको प्रवाहमा सधैं सक्रिय रहिरहनेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिँकतै कसैसँग सम्झौता गर्ने छैनौं । सक्रियखबरडटकम पत्रकार आचार संहिता र प्रचलित कानुन पालनामा प्रतिवद्ध छ र सधैं रहनेछ । एक पटक प्रकाशित भईसकेका समाचार तथा समाचारजन्य सामग्रीहरु कानुनले निर्दिष्ट गरेको अवस्थामा बाहेक हटाईने छैन ।

सक्रियखबरडटकम मा यहाँलाई हार्दिक स्वागत छ ।

तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई shakriyakhabar@gmail.com मा ईमेल गर्नुहोस् अथवा ९८६०३०४५७२ मा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।