सोमबार, बैशाख ३१ २०८१

वेस्ट इन्डिज एसँग १० रनले पराजित भयो नेपाल

वेस्ट इन्डिज एसँग १० रनले पराजित भयो नेपाल


  • सक्रियखबर
  • आइतबार, बैशाख १६ २०८१

  • नेपाल र वेस्ट इन्डिज एबीच दोस्रो टी– २० मा नेपाल पराजित भएको छ ।

    १६१ रनको लक्ष्य पछ्याएको नेपालले ९ विकेट गुमाएर १५० रन मात्र बनाउन सक्यो । कप्तान रोहित पौडेल रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन् ।

    नेपाललाई अन्तिम ओभरमा १७ रन आवश्यक थियो । तर, कप्तान रोहितले सो रन बनाउन सकेनन् ।

    नेपालले पावर प्लेमै चार विकेट गुमाएको थियो । त्यसपछि पनि नेपालले लगातार विकेट गुमाएको थियो । हारपछि पाँच खेलको सिरिज एक–एक भएको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार