बुधबार, जेष्ठ २ २०८१
काेशी प्रदेश

मोरङमा शिक्षकको अपहरणपछि गोली हानी हत्या भएको छ । मोरङका एसपी सन्तोष खड्काका अनुसार मिक्लाजुङ गाउँपालिका १ बर्खेका ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको आज बिहान...


उदयपुरको कटारी नगरपालिका ८ मर्जेतपुर स्थित सौर्य सिमेन्ट उद्योगको चुनढुंगा खानीमा शक्तिशाली बम विस्फोट भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भिमबहादुर दाहालका अनुसार...


कोरोना संक्रमणका कारण मोरङमा सशस्त्र प्रहरी निरीक्षक र तत्कालीन पथरी गाविस अध्यक्षको मृत्यु भएको छ । मोरङको पथरीस्थित तात्कालिन गाउँ विकास समितिका पूर्वअध्यक्ष तिलक वान्तवा...


प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध भइरहेका भ्रमपूर्ण प्रचारको पछि नलाग्न सबैमा आग्रह गरेका छन् । वर्तमान सरकारको लोकप्रियतालाई देखेर आत्तिएका विभिन्न पक्षले सरकार परिवर्तन हुँदैछ...


सनराइज बैंकले झापा जिल्लाको अर्जुनधारा गोलधापमा शाखारहित बैंकिङ सेवा सुरु गरेकाे छ । बिहीबार अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार रानामगरको प्रमुख आतिथ्यतामा उक्त सेवाकाे शुभारम्भ गरिएको हो । शाखारहित...


झापामा श्रीमानले खुकुरी प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ। शनिबार कमल गाँउपालिका-२ त्रिवेणी चौक बस्ने २४ वर्षीया रिता थापाको हत्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी...


सुनसरीको कोशी गाउँपालिका–८ भण्टाबारीस्थित नेपाल भारतको सीमाबाट दुई युवतीलाई प्रहरीले उद्धार गरेको छ । बली दिन भारततर्फ लैजाँदै गर्दा सप्तरी घर भएका ती दुई युवतीलाई...


विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको जहदा गाउँपालिका ६ का ६० वर्षीय पुरूष रहेको...


ओखलढुंगामा करेन्ट लागेर मोलुङ खोला हाइड्रोपावर ट्रान्समिसन लाइनका सुपरभाइजरको मृत्यु भएको छ। मोलुङ हाइड्रोमा कार्यरत सुपरभाइजर कुन्तादेवीका २८ वर्षीय प्रमेश पौडेल खत्रीको करेन्ट लागेर मृत्यु...


मोरङमा माछा पाल्ने पोखरीमा डुबेर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । ग्रामथान गाउँपालिका–४ बनसखण्डीकी ३५ वर्षीय सीता अधिकारी, उनका १३ र ९ वर्षीया...