आइतबार, बैशाख १६ २०८१

हाजिर जमानीमा रिहा भए कृष्ण बहादुर महरा

हाजिर जमानीमा रिहा भए कृष्ण बहादुर महरा


  • सक्रियखबर
  • शुक्रबार, चैत्र ९ २०८०

  • र्व सभामुख कृष्ण बहादुर महरा हाजिर जमानीमा रिहा भएका छन् ।

    जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंको सहमतिमा प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी)ले उनलाई हाजिर जमानी छाड्ने निर्णय गरेको हो ।

    प्रहरीले गत सोमबार महरालाई कपिलवस्तुबाट पक्राउ गरी काठमाडौं ल्याइएको थियो ।

    काठमाडौं ल्याएर केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले महराको सम्पर्क सुन तस्‍करका मुख्य नाइके दाओजिन वाङसँग सम्पर्क गरेको देखिएको भन्दै संगठित अपराध कसुरमा अनुसन्धान अघि बढाएको थियो ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार