मंगलबार, जेष्ठ १ २०८१

वेस्ट इन्डिज ‘ए’विरुद्ध टी-२० शृङ्खला खेल्ने नेपाली टिमको घोषणा

वेस्ट इन्डिज ‘ए’विरुद्ध टी-२० शृङ्खला खेल्ने नेपाली टिमको घोषणा


  • सक्रियखबर
  • बिहिबार, बैशाख १३ २०८१

  •  सिरिजका लागि भने टिममा स्थान बनाएका छन् ।

    नेपालले वेष्ट इन्डिज ‘ए’ सँग पहिलो खेल शनिबार खेल्नेछ । नेपालसँग टी-२० सिरिज खेल्न वेष्ट इन्डिज ‘ए’ क्रिकेट टिम बुधबार बिहान नै नेपाल आइपुगेको छ ।

    रोस्टन चेजको कप्तानीमा सिनियर टोलीबाट खेलेका १२ खेलाडीसहित वेस्ट इन्डिजको ‘ए’ टिममा छन् । वेस्ट इन्डिज ‘ए’ सँग नेपालले दोस्रो खेल १६ वैशाखमा, तेस्रो खेल १९ वैशाख, चौथो खेल २० वैशाख र २२ वैशाखमा अन्तिम खेल खेल्नेछ । सबै खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछन् ।

    नेपालले वेस्ट इन्डिज ‘ए’ सँग आईसीसी टी-२० विश्वकपको तयारी स्वरूप शृंखला खेल्न लागेको हो । वेस्ट इन्डिज ‘ए’ सँगको शृंखलापछि नेपाली क्रिकेट टिम टी-२० विश्वकप खेल्न अमेरिका प्रस्थान गर्नेछ ।

    11714022628.jpg


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार