सोमबार, बैशाख १७ २०८१

फौजदारी अभियोगमा अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प पक्राउ

फौजदारी अभियोगमा अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प पक्राउ


  • सक्रियखबर
  • बुधबार, चैत्र २२ २०७९

  • अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन् ।

    उनलाई औपचारिक रुपमा गिरफ्तार गरिएको बीबीसीले जनाएको छ । उनलाई अहिले प्रहरी हिरासतमा राखिएको छ । पक्राउ परेपछि उनलाई हतकडी भने लगाइएको थिएन ।

    सन् २०१६ को राष्ट्रपतीय निर्वाचनअघि सिने यौनकर्मी युवतीसँग यौनसम्पर्क गरेको र त्यसलाई दबाउन उनलाई एक लाख ३० हजार अमेरिकी डलर दिएको अभियोग ट्रम्पलाई लगाइएको छ ।

    यद्यपि, पूर्वराष्ट्रपति ट्रम्पले आफूमाथि लगाइएका सबै आरोप अस्वीकार गर्दै आएका छन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार