सोमबार, बैशाख १७ २०८१

गायक शशि गुरुङ्गको स्वरमा ‘तिमीले हेर्न चाहे‘ सार्वजनिक

गायक शशि गुरुङ्गको स्वरमा ‘तिमीले हेर्न चाहे‘ सार्वजनिक


  • सक्रियखबर
  • शुक्रबार, पुष २० २०८०

  • गायक शशि गुरुङ्गको स्वरमा रहेको नयाँ आधुनिक गीत  ‘तिमीले हेर्न चाहे‘ सार्वजनिक भएको छ ।

    प्रकाश सायमीको शब्द तथाा प्रविण बराइलीको संगीत र संजिव बराइलीको संगीत संयोजन सार्वजनिक गीतमा रहेको छ । प्रेमील मनका प्रेम भावहरुलाई गीतमा समेटिएको छ ।

    युदन योञ्जनको छायाँकन , विजय राज भुर्तेलको सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । ‘तिमीले हेर्न चाहे‘  गीतको भिडियोमा कुशल केसी र मुना भुर्तेलको अभिनय देख्न सकिन्छ ।

    गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार