सोमबार, बैशाख १७ २०८१

अभिनेता अनमोल केसी रिहा

अभिनेता अनमोल केसी रिहा


  • सक्रियखबर
  • सोमबार, असोज १५ २०८०

  • फिल्मका लागि १० लाख रुपैयाँ लिएर काम नगरेको भन्ने उजुरीका आधारमा पक्राउ परेका अभिनेता अनमोल केसी थुनामुक्त भएका छन् ।

    काठमाडौं प्रहरी परिसरको हिरासतमा रहेका उनलाई राति हाजिरी जमानीमा छाडिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी कुमोद ढुंगेलले जानकारी दिए ।

    चलचित्र रावायणका लागि बयाना लिएर पनि काम नगरेको भन्दै अनमोल तीन दिन अगाडि पक्राउ परेका थिए । आजै जिल्ला अदालतले उनलाई हिरासतमा तीन दिन राख्न अनुमति दिएको थियो । सो तीन दिन पनि आजै सकिएको छ ।

    बोलाएको बेला उपस्थित हुने कागज गराएर अनमोललाई छाडिएको हो ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार