सोमबार, बैशाख १७ २०८१

शिव परियारको स्वरमा “धोका” सार्वजनिक

शिव परियारको स्वरमा “धोका” सार्वजनिक


  • सक्रियखबर
  • बुधबार, असार १३ २०८०

  • लोकप्रिय गायक शिव परियारको स्वरमा नारद पोखरेलको म्युजिक भिडियो “धोका” सार्वजनिक भएको छ ।

    ओएसआर डिजिटलको युट्युब च्यानलबाट यहि असार ११ गते म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

    हरेक रचनामा सामाजिक विसंगती विरुद्ध ससक्त कलम चलाउने पोखरेलले युवायुवतीहरुलाई गितमार्फत बेथितीले चौतर्फि गाँजेको बेला माया प्रेममा पनि घात हुन्छ भन्ने सन्देश दिन खोजेका छन् ।

    यस म्युजिक भिडियोमा आकाश श्रेष्ठ र करुणा श्रेष्ठको अभिनयले थप आकर्षण दिएको छ भने यस गितको संगित संयोजन संकेत अगस्तीले गरेका छन् ।

    भिडियो हेर्नुहाेस : 


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार