नेपाल आयल निगम लिमिटेडले भोलि बुधबारदेखि भरी सिलिन्डर अर्थात्१४.२ केजीग्यास उपलब्ध हुने जनाएको छ । निगमलेतत्कालीन परिस्थितिलाई दृष्टिगत गरी एलपी ग्यासको आपूर्ति तथा वितरण प्रणालीलाई व्यवस्थित बनाई आमउपभोक्ताको मागबमोजिमअर्को निर्णय नभएसम्मका लागि भरि सिलिन्डर ग्यास उपलब्ध...
© 2026 All right reserved to shakriyakhabar.com | Site By : SobizTrend