रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले डा. लेखजंग थापालाई उम्मेदवार बनाउने भएको छ । रास्वपाले प्राइमरी इलेक्सनको माध्यमबाट उम्मेदवार छनोट गरेको हो । ९ जना आकांक्षीहरुमध्येबाट थापालाई छनोट गरिएको अहिले आयोजित...
© 2026 All right reserved to shakriyakhabar.com | Site By : SobizTrend