Logo

२०८३, श्रावण २२ गते | Aug 07 2026

घट्यो डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य

घट्यो डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य

आइतवार, भाद्र १५ २०८२
आइतवार, भाद्र १५ २०८२
  • नेपाल आयल निगमले डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घटाएको छ ।

    सोमबार बिहानदेखि लागू हुने गरी निगमले मूल्य घटाइएको छ ।

    निगमका अनुसार डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ घटेको छ । हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाण्डुका लागि प्रतिलिटर अमेरिकी डलर ७ रुपैयाँले घटाइएको जनाइएको छ ।

    पेट्रोलको मूल्य काठमाण्डु, पोखरा र दिपायलमा १६१ रुपैयाँ, सुर्खेत र दाङ १६० रुपैयाँ र चार आली विराटनगर, अमलेखगञ्ज, जनकपुर, नेपालगञ्ज धनगढी, वीरगञ्जमा १५८.‍५० रुपैयाँ छ ।

     

    यस्तो छ संशोधित मूल्यसूची –

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to shakriyakhabar.com  | Site By : SobizTrend