Logo

२०८३, श्रावण २२ गते | Aug 07 2026

प्रतिताेला २ हजार ५ सय रुपैयाँले घट्यो सुनको मूल्य

प्रतिताेला २ हजार ५ सय रुपैयाँले घट्यो सुनको मूल्य

सोमवार, चैत्र १६ २०८२
सोमवार, चैत्र १६ २०८२
  • सोमबार सुनको मूल्य २ हजार ५ सय रुपैयाँले घटेको छ ।

    अघिल्लो दिन प्रतितोला २ लाख ८६ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार ५ सय रुपैयाँले घट्दै २ लाख ८३ हजार ५ सय रुपैयाँ झरेको हो । 

    यस्तै आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घट्दै ४ हजार ७ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ७२० रुपैयाँमा कारोबार भएको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to shakriyakhabar.com  | Site By : SobizTrend