Logo

२०८३, श्रावण २२ गते | Aug 07 2026

सुनचाँदीकाे मूल्यमा उच्च गिरावट

सुनचाँदीकाे मूल्यमा उच्च गिरावट

शुक्रवार, फाल्गुण १ २०८२
शुक्रवार, फाल्गुण १ २०८२
  • १ फागुन शुक्रबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ हजार रुपैयाँले बढ्दै ३ लाख ३ हजार ५०० रुपैयाँमा झरेको छ भने चाँदीको मूल्य आज एकै दिन तोलामा ३४० रुपैयाँले घट्दै ५ हजार रुपैयाँमा झरेको छ । 

    अघिल्लो दिन सुन प्रतितोला ३ लाख ६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदी प्रतितोला ५ हजार ३४० रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to shakriyakhabar.com  | Site By : SobizTrend