मंगलबार, जेष्ठ १ २०८१
लुम्बिनी प्रदेश

लामो समयसम्म पानी नपरेपछि पाल्पाको रामपुरका स्थानीयले सामूहिक पूजा गरेका छन् । पानी नपरेर खेतबारीमा लगाएका तरकारी बाली, अन्नबाली तथा फलफूल सुक्न थालेपछि भगवान् इन्द्रको...


पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङको देउखुरीमा शुक्रबार बिहान साढे ५ बजे दुई बस एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ  । दुर्घटनामा १२ जना घाइते भएका छन्...


नेकपा माओवादी लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएको छ । सत्ता गठबन्धनमा फेरबदल भएपछि माओवादीले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले...


 संघीय सरकारको नेतृत्व गरेको नेकपा माओवादी केन्द्रले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहित ८ दलको नयाँ सत्ता समीकरण बनाएसँगै नेकपा एमालेले नेतृत्व गरेको लुम्बिनी प्रदेश...


दाङको तुलसीपुर उपमहानगरपालिका–१६ लहलौरामा खाना पकाउने ग्यास सिलिन्डर विस्फोट हुँदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका–१६ लहलौराका ५० वर्षीया कुसुम केसी...


लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । संविधानको धारा १६८ को उपधारा ९ बमोजिम प्रदेश प्रमुख अमिक शेरचनले नवनियुक्त मन्त्रीहरूलाई शपथ...


लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री नियुक्त भएको एक महिना पछि बल्ल मुख्यमन्त्री लिला गिरीले मन्त्रिपरिषदलाई पूर्णता दिएका हुन् । शनिबार मन्त्रिपरिषद्लाई पूर्णता...


भैरहवाको देवकोटा चोकमा रहेको जेल रेष्टुरेण्ट स्थानीय प्रशासनले बन्द गरिदिएकाे छ । साेमबार जिल्ला प्रशासन कार्यालयले उक्त रेष्टुरेण्टमा छापा मारेको थियाे । त्यहाँ रहेको हत्कडी, बन्दुक...


चिसो तथा शीतलहरबाट हुनसक्ने सम्भावित विपद्बाट जोगाउन नवलपरासी (बर्दघाट सुस्तापश्चिम)मा पूर्वतयारी थालिएको छ । चिसो मौसम सुरु भएपछि जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले आवश्यक पूर्वतयारीमा...


विवाहको भोज खाएका प्युठान नगरपालिका–६ माझकोटका ३५ जना जन्ती बिरामी परेका छन् ।  प्युठान नगरपालिका–६ माझकोटका ३५ जना पाल्पाको एक बिहेभोजमा भोज खाएपछि बिरामी परेका...