मंगलबार, जेष्ठ १ २०८१
लुम्बिनी प्रदेश

गुल्मीमा प्रतिनिधिसभाका दुई वटा निर्वाचन क्षेत्र छन् । निर्वाचन क्षेत्र नं २ मा जिल्ला सदरमुकाम तम्घाससहित पश्चिम भाग पर्दछ । गुल्मीमा रहेका २ लाख २३ हजार...


गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (भैरहवा विमानस्थल) चलायमान बनाउन नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालबाट हुने र नेपालमा हुने सबै अन्तर्राष्ट्रिय चार्टर उडान भैरहवाबाट मात्र गर्नुपर्ने निर्णय...


दाङको घोराहीमा मध्यरातमा भएको आगलागनीबाट तीन फर्निचर उद्योगहरु जलेर खरानी भएका छन् । फर्निचर उद्योग र सोरुमहरुमा एकै साथ भएको आगलागीबाट   करोडौँको क्षति...


बर्दियाको मधुवन नगरपालिका–२ को कुश्मीनिया सामुदायिक वनमा भैँसी चराउन गएका एक वृद्धको बाघको आक्रमणबाट मृत्यु भएको छ । आइतबार उक्त सामुदायिक बनमा भैँसी चराउन गएका...


सिद्धार्थ राजमार्ग बुटवल–पाल्पा सडक खण्ड पुनः अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको हिउँदे खोलामा निरन्तरको वर्षाका कारण मुख्य सडक भासिँदा सवारीसाधन सञ्चालन हुन...


दाङमा चट्याङ लागेर दुई महिलाको मृत्यु भएको छ । गए राति तीजको अवसरमा नाचगान भइरहेको समयमा घोराही उपमहानगरपालिका–१२ गुरौमा चट्याङ लागेर उनीहरूको मृत्यु भएको हो...


रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर ४ बसन्तपुरमा अज्ञात समूहको गोली प्रहारबाट एक जना युवा गम्भीर घाइते भएका छन् । अज्ञात समूहले चलाएको गोली लागेर सिद्धार्थनगर...


बाँकेको कोहलपुर नगरपालिकास्थित पार्वतीपुरमा एक दम्पती मृत फेला परेका छन् । प्रहरीका अनुसार पत्नी मञ्जु गडरिया घरभित्र र पति कृष्ण गडरिया घर बाहिर मृत फेला...


पाल्पामा बस दुर्घटनामा हुँदा ६ जनाको मृत्यु भएको छ । गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको लु १ ख ५९५२ नम्बरको बस आइतबार साँझ पाल्पाको लघुवामा सडकबाट...


रुकुमपश्चिम आठबिसकोट नगरपालिका–११ चिसापानी नजिकै राडीबाट रिम्नातर्फ जाँदै गरेको ग१ज १८९७ नम्बरको जिप दुर्घटना हुँदा चालक र सहचालकको घटनास्थलमै मृत्यु भएको छ । इलाका प्रहरी...