Logo

२०८३, श्रावण २२ गते | Aug 07 2026

पूर्वन्यायाधीश प्रधानको निधनमा शोक बिदा, सर्वोच्चमा आज इजलास नहुने

पूर्वन्यायाधीश प्रधानको निधनमा शोक बिदा, सर्वोच्चमा आज इजलास नहुने

सक्रिय खबर
बिहिवार, जेठ ७ २०८३
सक्रिय खबर
बिहिवार, जेठ ७ २०८३
  • सर्वोच्च अदालतका पूर्वन्यायाधीश हरगोविन्द सिंह प्रधानको बुधबार निधन भएकाले आज शोक बिदा दिइएको छ ।

    शोक बिदाका समयमा इजलास सञ्चालन नहुने जनाइएको हो ।

    सर्वोच्च अदालतमा प्रवक्ता अर्जुनप्रसाद कोइरालाले सर्वोच्च अदालतमा पूर्वन्यायाधीश प्रधानको निधनमा शोक प्रकट गर्दै आज बिदा दिइएकाले इजलास सञ्चालन नहुने जानकारी दिए ।

    उनको ९७ वर्षको उमेरमा यही बुधबार निधन भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to shakriyakhabar.com  | Site By : SobizTrend