Logo

२०८३, श्रावण २२ गते | Aug 07 2026

मधेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज जबरजस्ती करणी मुद्दामा दोषी ठहर

मधेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज जबरजस्ती करणी मुद्दामा दोषी ठहर

मंगलवार, आषाढ ३० २०८३
मंगलवार, आषाढ ३० २०८३
  • मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज बलात्‍कार मुद्दामा दोषी ठहरिएका छन् ।

    काठमाडौं जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले मंगलबार उनलाई दोषी ठहर गरेको हो । 

    उनको सजाय निर्धारका लागि ३२ गते पेसी तोकिएको छ । 

    उनीमाथि एक महिलाले ४ जेठ २०८१ मा काठमाडौंको नयाँबानेश्वरस्थित आफ्नै डेरामा बलात्कार गरेको आरोप लगाएकी थिइन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to shakriyakhabar.com  | Site By : SobizTrend