Logo

२०८३, श्रावण २२ गते | Aug 07 2026

२०८३ सालमा दिइने सार्वजनिक बिदा सार्वजनिक

२०८३ सालमा दिइने सार्वजनिक बिदा सार्वजनिक

मंगलवार, फाल्गुण १९ २०८२
मंगलवार, फाल्गुण १९ २०८२
  • सरकारले आगामी २०८३ सालमा दिइने सार्वजनिक बिदा निर्धारण गरेको छ । 

    गृह मन्त्रालयले एक सूचना जारी गर्दै २०८३ सालमा दिइने सार्वजनिक बिदा निर्धारण गरिएकाे जानकारी दिएकाे हाे । 

    गत १३ फागुनमा बसेको मन्त्रिपरिषद् बैठकले बिदा निर्धारण गर्ने निर्णय गरेको थियो । साेही निर्णयअनुसार बिदाबारेको निर्णय राजपत्रमा प्रकाशित गरिएको हो । 

    राजपत्रमा भनिएको छ, ‘नेपाल सरकारले विक्रम संवत् २०८३ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म एक वर्षभरिमा सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायको लागि देहाय बमोजिमको सार्वजनिक, पर्व एवं सट्टा बिदा र कार्यालय समय निर्धारण गर्ने निर्णय गरेकोले यो सूचना प्रकाशन गरिएको छ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to shakriyakhabar.com  | Site By : SobizTrend