Logo

२०८३, श्रावण २२ गते | Aug 07 2026

धनुषा-१ का रास्वपा उम्मेदवार साहको उम्मेदवारी खारेज

धनुषा-१ का रास्वपा उम्मेदवार साहको उम्मेदवारी खारेज

मंगलवार, फाल्गुण १९ २०८२
मंगलवार, फाल्गुण १९ २०८२
  • धनुषा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज भएको छ । 

    मंगलबार निर्वाचन आयोगले रास्वपा उम्मेदवार साहको उम्मेदवारी खारेज गरेको हाे ।

    बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको प्रमाण पुगेपछि उनको उम्मेदवारी खारेज भएको आयोगले जनाएकाे छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to shakriyakhabar.com  | Site By : SobizTrend