Logo

२०८३, श्रावण २२ गते | Aug 07 2026

आज विश्वकपमा तीनवटा खेल हुँदै

आज विश्वकपमा तीनवटा खेल हुँदै

बुधवार, माघ २८ २०८२
बुधवार, माघ २८ २०८२
  • भारत र श्रीलंकामा जारी आईसीसी पुरुष टी– २० विश्वकपमा आज पनि तीन खेल हुँदै छन् ।

    आजको पहिलो खेलमा बिहान सवा ११ बजे दक्षिण अफ्रिका र अफगानस्तान तथा दोस्रो खेलमा दिउँसो सवा ३ बजे अस्ट्रेलिया र आयरल्यान्डबीच प्रतिस्पर्धा हुँदै छ ।

    त्यस्तै, तेस्रो खेल साँझ सवा ७ बजे वेस्ट इन्डिज र इङ्ल्यान्डबीच प्रतिस्पर्धा हुँदै छ । वेस्ट इन्डिज र इङ्ल्यान्ड समूह ‘सी’मा रहेका छ, जहाँ नेपाल पनि छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to shakriyakhabar.com  | Site By : SobizTrend