Logo

२०८३, श्रावण २२ गते | Aug 07 2026

भारतमा नेपाली विद्यार्थीको मृत्यु, कलेजले निकाल्याे बाँकी नेपाली विद्यार्थी

भारतमा नेपाली विद्यार्थीको मृत्यु, कलेजले निकाल्याे बाँकी नेपाली विद्यार्थी

सोमवार, फाल्गुण ५ २०८१
सोमवार, फाल्गुण ५ २०८१
  • भारतको ओडिसा राज्यको भुबनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा एक नेपाली विद्यार्थीको मृत्यु भएको छ ।

    मृतकको न्यायका लागि नेपाली विद्यार्थीहरूले माग गरेपछि विश्वविद्यालय प्रशासनले नेपाली विद्यार्थीहरूलाई कलेजबाट निष्कासन गरेको छ । 

    कलेजको होस्टलमा मृत अवस्थामा फेला परेकी बुटवलकी प्रकृति लम्सालबारे गम्भीरतापूर्वक अनुसन्धान गर्न माग गर्दै नेपाली विद्यार्थीहरूले प्रदर्शन गरेका  थिए ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to shakriyakhabar.com  | Site By : SobizTrend