बागमती प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले दाबी पेस गरेका छन् । आजै केहीबेर अघिमात्रै प्रदेश प्रमुखको कार्यालयले २४ घण्टाको समय दिएर नयाँ सरकार गठनको लागि दाबी पेस गर्न आह्वान गरेको थियो...
© 2026 All right reserved to shakriyakhabar.com | Site By : SobizTrend