Logo

२०८३, श्रावण २२ गते | Aug 07 2026

देउवाको निर्देशनपछि बागमतीका मुख्यमन्त्री लामा राजीनामा दिन तयार

देउवाको निर्देशनपछि बागमतीका मुख्यमन्त्री लामा राजीनामा दिन तयार

शुक्रवार, श्रावण १६ २०८२
शुक्रवार, श्रावण १६ २०८२
  • बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा अन्तत: राजीनामा दिन तयार भएका छन् । 

    कांग्रेस सभापति शेरबहादुर देउवाले मार्गप्रशस्त गर्न निर्देशन दिएपछि लामा राजीनामा दिन तयार भएका हुन् । 

    बिहीबार साँझ बूढानीलकण्ठमा भएको भेटमा सभापति देउवाले लामालाई लोकतान्त्रिक प्रक्रियाबाट भएको निर्णय स्वीकार गर्दै मार्गप्रशस्त गर्न निर्देशन दिएका थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to shakriyakhabar.com  | Site By : SobizTrend