मंगलबार, जेष्ठ १ २०८१
सुदुरपश्चिम प्रदेश

दार्चुलामा ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जिल्लाको मालिकार्जुन गाउँपालिका १ भर्तोलामा ना ३ ख ३४८५ नम्बरको ट्रक गएराति दुर्घटना हुँदा चालकसहित...


कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ मा जन्ती बोकेको जिप दुर्घटना भएको छ । दुर्घटनामा दुलाहा कञ्चनपुरको बेलौरी नगरपालिका ३ का २१ वर्षीय गोबिन्द लुहार...


बैतडीमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार मंगलबार दिउँसो झुलाघाटबाट गोठलापानीतर्फ आउँदै गरेको ना १ ज २१९६...


कञ्चनपुरको कृष्णपुर नगरपालिकामा ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ । कृष्णपुर–३ वाणी देखतभुली मार्गमा से १ त ९५३३ नम्बरको ट्याक्टरले म१प...


सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीलाई कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ । मन्त्री सुवेदीलाई ज्वरो र रुघाखोकीको लक्षण देखिएपछि नमूना परीक्षण गराउँदा कोरोना पोजेटिभ...


बैतडीमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ९ पुगेको छ। बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको हो भने ३४ जना...


कैलालीमा कोरोना संक्रमणबाट वडाध्यक्षको मृत्यु भएको छ । जिल्लाको गौरीगंगा नगरपालिका- ३ का ७३ वर्षीय वडाध्यक्ष नरेन्द्रबहादुर शाहको मृत्युु भएको हो । सेती प्रादेशिक अस्पतालको कोरोना...


बाजुराको हिमाली गाउँपालिका–५ कवाडी खोलामा डुबेर एकै परिवारका पाँच जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सोही गाउँका धर्म नेपालीकी श्रीमती सत्ता नेपालीलगायत उनकी तीन...


बैतडीको पाटन नगरपालिका कार्यालयका कागजपत्रहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले नियन्त्रणमा लिएको छ । कोरोना रोकथाम तथा नियन्त्रणमा अनियमितताको उजुरीपछि कागजपत्रहरु नियन्त्रणमा लिएको अख्तियार...


कोरोना कहरका बीच सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले शुक्रबारदेखि अनलाइन प्रणालीबाट परीक्षा सञ्चालन गरेको छ । मुलुककै शैक्षिक गतिविधि कोरोनाका कारण प्रभावित भइरहेका बेला विश्वविद्यालयले भने यहाँ व्यापक...