मंगलबार, जेष्ठ १ २०८१

आयरल्यान्ड वुल्भ्सविरुद्ध नेपाल ए काे रोमाञ्चक जित

आयरल्यान्ड वुल्भ्सविरुद्ध नेपाल ए काे रोमाञ्चक जित


  • सक्रियखबर
  • सोमबार, चैत्र १९ २०८०

  • नेपाल ए ले तेस्रो टी-२० खेलमा आयरल्याण्ड ए माथि ३ रनको रोमाञ्चक जित हात पारेको छ ।

    सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको २१४ रनको लक्ष्य पछ्याउने क्रममा वुल्भ्सले निर्धारित २० ओभरमा सात विकेट गुमाएर २१० रनमात्र बनाउन सक्यो ।

    नेपालको यो जितसँगै तीन खेलको ट्वान्टी–२० शृंखला आयरल्यान्ड वुल्भ्सले २–१ ले आफ्नो पक्षमा पारेको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार