मंगलबार, जेष्ठ १ २०८१

मन्त्री सिंहको निधनमा सुदूरपश्चिममा शोक बिदा

मन्त्री सिंहको निधनमा सुदूरपश्चिममा शोक बिदा


  • सक्रियखबर
  • बुधबार, असार ६ २०८०

  • सुदूरपश्चिम प्रदेश सरकारले आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको  निधनमा बुधबार (आज ) शोक बिदा दिने निर्णय गरेको छ ।

    सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वीबहादुर सिँहसहित श्रीमती र भाउजुको मंगलवार गाडी दुर्घटनामा मृत्यु भएपछि प्रदेश सरकारले बुधवार शोक बिदा दिएको हो ।

    मन्त्री सिंहको मंगलवार कोहलपुर मेडिकल कलेज, नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको थियो ।

    उनी सवार प्रदेश ०१००१ झ ४८० नम्बरको गाडी बझाङमा दुर्घटना भएको थियो। उनका पीएसओ दीपक भण्डारी र चालक धर्मराज जोशीको भने उपचार हुँदैछ ।

     355488339_275881411594200_359326487523329320_n


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार