मंगलबार, जेष्ठ १ २०८१
सुदुरपश्चिम प्रदेश

विश्वासको मत नपाएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले राजीनामा बुझाएका छन् । बिहीबार प्रदेशसभामा विश्वासको मत नपाएपछि मुख्यमन्त्री रावलले प्रदेश प्रमुख देवराज जोशीसमक्ष राजीनामा बुझाएका...


प्रदेश सभाबाट विश्वासको मत पाउन नसकेपछि सुदूरपश्चिममा राजेन्द्रसिंह रावल नेतृत्वको सरकार ढलेको छ । संविधानको धारा १६८ को उपधारा २ अनुसार दुईभन्दा बढी दलहरूको समर्थनमा...


सुदूरपश्चिम प्रदेश सरकार ढलेको छ । ३० दिनभित्र विश्वासको मत लिन असफल भएसँगै एमालेका नेता राजेन्द्रसिंह रावलको सरकार ढलेको हो । मुख्यमन्त्रीले लामो सम्बोधन गरेर आफूलाई...


सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावलले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् । मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेशसभाको बैठक दिउँसो १ बजे बस्दैछ । यसअघि...


मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासकाे मत लिने कार्यसूची ताेकिएकाे सुदूरपश्चिम प्रदेशसभाकाे बैठक स्थगित भएकाे छ । प्रदेशसभा सचिवालयले आज दिउँसाे १ बजे बस्ने भनिएकाे बैठक विशेष...


बाजुराको हिमाली गाउँपालिकाको बिच्छ्यामा केन्द्रबिन्दु बनाएर गएको भूकम्पका कारण बाजुरा जिल्लाका विभिन्न ठाउँमा २५ घर भत्किएको जानकारी प्राप्त भएको छ । भूकम्पका कारण जिल्लाभर भएको...


जेलमा रहेका रेशम चौधरी रिहाई नभए माघ १ पछि प्रदेशसभा अवरुद्ध गर्ने नागरिक उन्मुक्ति पार्टीले चेतावनी दिएको छ । टिकापुर घटनामा संलग्नता रहेको आरोपमा जेलचलान...


कञ्चनपुरमा चिसो बढेपछि विद्यालय बन्द गरिएका छन् । पछिल्लो एक सातायता कञ्चनपुरमा अत्यधिक चिसो बढेपछि यहाँको बेदकोट नगरपालिकाले नगरभित्रका सबै विद्यालय बन्द गरिएको हो । “अत्यधिक...


बझाङमा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । छविसपाथीभेरा गाउँपालिका–५ थलारामा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी...


कैलालीमा भिनाजुले गरेको हसिया प्रहारबाट साला नाता पर्ने एक जनाको मृत्यु भएको छ । जोशीपुर गाउँपालिका-६ कुमारी बाग बस्ने ३३ वर्षीय पदमराज भण्डारीको मृत्यु भएको...