बुधबार, जेष्ठ २ २०८१

थप ९९ जनामा कोरोना संक्रमण पुष्टि

थप ९९ जनामा कोरोना संक्रमण पुष्टि


  • सक्रियखबर
  • आइतबार, बैशाख ३ २०८०

  • पछिल्लो २४ घण्टामा देशभर थप ९९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार १ हजार ६०४ नमुना परीक्षण गर्दा ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

    ३३६ पीसीआर परीक्षण गर्दा ५० जनामा र एक हजार २४० एन्टिजेन परीक्षण गर्दा ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।  साथै पछिल्लो २४ घण्टामा ५० जना कोरोना संक्रमणमुक्त भएका छन् ।

    योसँगै देशभर सक्रिय सङ्क्रमितको संख्या ३७७ रहेको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार