Logo

२०८३, श्रावण २३ गते | Aug 08 2026

अपरिपक्व निर्णयले अस्थिरताको जोखिम बढाउन सक्छ : पूर्वराष्ट्रपति भण्डारी

अपरिपक्व निर्णयले अस्थिरताको जोखिम बढाउन सक्छ : पूर्वराष्ट्रपति भण्डारी

शनिवार, चैत्र १४ २०८२
शनिवार, चैत्र १४ २०८२
  • पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमाले केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकको पक्राउ सरकारको अपरिपक्व निर्णय भएकाे टिप्पणी गरेकी छन् । 

    शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै पूर्वराष्ट्रपति भण्डारीले कार्की आयोगको अपूर्ण प्रतिवेदनअनुसार ओली र लेखकलाई पक्राउ गरिएकोमा आपत्ति जनाएकी हुन् । 

    कार्की आयोगको प्रतिवेदन स्वयंमा पूर्ण नभएको अध्ययनहरूले देखाएको भन्दै उनले सरकार गठन भएको पहिलो दिनमै उक्त प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय अपरिपक्व भएकाे टिप्पणी गरिन् ।

    657238471_884262664638783_2450559593948635465_n-1774694507.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to shakriyakhabar.com  | Site By : SobizTrend