Logo

२०८३, आश्विन २० गते | Oct 06 2026

हलमा लाग्यो प्रभास र दीपिकाको ‘कल्की २८९८ एडी’

हलमा लाग्यो प्रभास र दीपिकाको ‘कल्की २८९८ एडी’

सक्रिय खबर
बिहिवार, आषाढ १४ २०८१
सक्रिय खबर
बिहिवार, आषाढ १४ २०८१
  • बहुप्रतीक्षित भारतीय फिल्म ‘कल्की २८९८ एडी’ नेपालमा पनि बिहीबार रिलिज भएको छ । प्रभास स्टारर साइन्स फिक्सन फिल्मलाई नाग अश्विनले निर्देशन गरेका हुन् । फिल्ममा अमिताभ बच्चन, दीपिका पादुकोण, कमल हसन र दिशा पटानीको समेत मुख्य भूमिका छ । ६०० भारु बजेटमा निर्माण भएको यो फिल्म हिन्दी र तेलुगू भाषामा विश्वव्यापी रिलिज भएको हो । फिल्मलाई नेपाली हलले उच्च शो दिएका छन् ।

    नवीन सुब्बा निर्देशिन फिल्म ‘गाउँ आएको बाटो’ शुक्रबारबाट प्रदर्शनको तेस्रो सातामा प्रवेश गर्दैछ । पूजा शर्मा अभिनित ‘दान्भी’, बलिउड फिल्म ‘चन्दु च्याम्पियन’ र हलिउड फिल्म ‘एक्सर्सिजम’ पनि प्रदर्शनरत छन् । शुक्रबार हलिउड फिल्म ‘क्वाइट प्लेस : डे वान’ रिलिज हुँदैछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to shakriyakhabar.com  | Site By : SobizTrend