Logo

२०८३, श्रावण २२ गते | Aug 07 2026

रूपन्देही–३ उपनिर्वाचन : रास्वपाका उम्मेदवार बने लेखजंग थापा

रूपन्देही–३ उपनिर्वाचन : रास्वपाका उम्मेदवार बने लेखजंग थापा

आइतवार, भाद्र १५ २०८२
आइतवार, भाद्र १५ २०८२
  • रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले डा. लेखजंग थापालाई उम्मेदवार बनाउने भएको छ ।

    रास्वपाले प्राइमरी इलेक्सनको माध्यमबाट उम्मेदवार छनोट गरेको हो । ९ जना आकांक्षीहरुमध्येबाट थापालाई छनोट गरिएको अहिले आयोजित पत्रकार सम्मेलनमा रास्वपाका पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले जानकारी दिए ।

    उनी न्युरोलोजिस्ट हुन् । उम्मेदवार चयन भएपछि उनले परिवर्तनका लागि आफू अघि बढेको प्रतिक्रिया दिए । पार्टी र प्रतिस्पर्धीलाई उनले धन्यवाद पनि दिए ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to shakriyakhabar.com  | Site By : SobizTrend