Logo

२०८३, श्रावण २२ गते | Aug 07 2026

कोमल वलीको तीज गीत 'सिंगापुरे सारीमा' सार्वजनिक

कोमल वलीको तीज गीत 'सिंगापुरे सारीमा' सार्वजनिक

शुक्रवार, श्रावण १६ २०८२
शुक्रवार, श्रावण १६ २०८२
  • चर्चित गायिका कोमल वलीको तीज गीत 'सिंगापुरे सारीमा' सार्वजनिक भएको छ ।

    यादवप्रसाद पन्त र बसन्त योगीको शब्द रहेको गीतमा कोमल वलीको स्वर रहेको छ । गीतमा संगीत भने पुष्कर सुनुवारले भरेका छन् ।

    गीतको भिडियो नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले विमोचन गरेका हुन् । गीतको भिडियोमा इच्छा अधिकारीसँगै कोमल वलीले आफैँले अभिनय गरेकी छिन् । गीतको भिडियोको कोरियोग्राफी तथा निर्देशन प्रसान्त मगर गरेका हुन् ।

    गीतको भिडियो भने दिनेश पराजुलीले खिचेका छन् । गायिका वलीको बिहे गर्ने आशा अझै नमरेको र त्यसका लागि भगवान् शिवलाई पुकार गरेको आशय शब्दमा हेर्न र सुन्न पाइन्छ ।

    हेर्नुस् भिडियो:

     


     

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to shakriyakhabar.com  | Site By : SobizTrend