Logo

२०८३, आश्विन १९ गते | Oct 05 2026

प्रतिलिटर ३ रुपैयाँले घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

प्रतिलिटर ३ रुपैयाँले घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

मंगलवार, बैशाख २ २०८२
मंगलवार, बैशाख २ २०८२
  • नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ३ रुपैयाँ घटाएको छ । 

     बुधबारदेखि लागु हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाउने निर्णय गरेको हो । 

    निगमका अनुसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलितर ३–३ रुपैयाँ घटाइएको छ । नयाँ मूल्यअनुसार सबैभन्दा माथिल्लो वर्गामा पेट्रोल १ सय ६० र मट्टितेल १ सय ४६ रुपैयाँ लिटर पर्नेछ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to shakriyakhabar.com  | Site By : SobizTrend