Logo

२०८३, श्रावण २२ गते | Aug 07 2026

त्रिवि उपकुलपतिको जिम्मेवारी प्रा.डा. खड्‌ग केसीलाई

त्रिवि उपकुलपतिको जिम्मेवारी प्रा.डा. खड्‌ग केसीलाई

सक्रिय खबर
मंगलवार, बैशाख २ २०८२
सक्रिय खबर
मंगलवार, बैशाख २ २०८२
  • त्रिभुवन विश्वविद्यालय (त्रिवि) निमित्त उपकुलपतिको जिम्मेवारी शिक्षाध्यक्ष प्राडा खड्ग केसीलाई दिइएको छ ।

    उपकुलपति प्राडा केशरजंग बरालले राजीनामा दिएपछि केसीले निमित्त जिम्मेवारी पाएका हुन् । रिक्त रहेको अवस्थामा कुलपति तथा प्रधानमन्त्रीले बढीमा ३ महिनाका लागि निमित्त तोक्ने व्यवस्था रहेको छ ।

    उक्त व्यवस्थाअनुसार नै केसीले निमित्तको जिम्मेवारी पाएका हुन । बरालले उपकुलपति भएको समयमा केसीलाई शिक्षाध्यक्ष बनाएका थिए । सरकारले नयाँ उपकुलपति नियुक्तिको प्रक्रिया भने आरम्भ गरेको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to shakriyakhabar.com  | Site By : SobizTrend