Logo

२०८३, आश्विन १९ गते | Oct 05 2026

संसद्‌मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने

संसद्‌मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने

बिहिवार, चैत्र ७ २०८१
बिहिवार, चैत्र ७ २०८१
  • प्रतिनिधिसभाको बैठक बस्दैँछ ।

    संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः०० बजे बोलाइएको छ ।

    संसद सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर कार्यक्रम हुनेछ भने उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलले तीनवटा बिधेयक प्रस्तुत गर्नेछन् ।


     

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to shakriyakhabar.com  | Site By : SobizTrend