Logo

२०८३, आश्विन २० गते | Oct 06 2026

एकीकृत समाजवादीले घोषणा गर्‍यो आन्दोलनका कार्यक्रम

एकीकृत समाजवादीले घोषणा गर्‍यो आन्दोलनका कार्यक्रम

शुक्रवार, चैत्र १ २०८१
शुक्रवार, चैत्र १ २०८१
  • एकीकृत समाजवादीले  ‘रोजगारी र सुशासनका लागि’ भन्दै शुक्रवार पत्रकार सम्मेलन गरेर  आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ ।

    चैत्र मसान्तसम्म प्रदेश र जिल्ला तहमा सार्वजनिक संवाद तथा सुझाव सङ्कलन,वैशाख ५ गते प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र पेस गर्ने, वैशाख १५ गतेसम्म पालिका र वडा तहमा सार्वजनिक संवाद तथा सुझाव सङ्कलन गर्ने तय भएको केन्द्रीय आन्दोलन संयोजन कमिटीका संयोजक घनश्याम भुसालले बताएका छन्। । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to shakriyakhabar.com  | Site By : SobizTrend