Logo

२०८३, आश्विन २० गते | Oct 06 2026

यस्ताे छ आजकाे तरकारी तथा फलफूलहरुको मूल्य

यस्ताे छ आजकाे तरकारी तथा फलफूलहरुको मूल्य

शुक्रवार, श्रावण ११ २०८१
शुक्रवार, श्रावण ११ २०८१
  • कालिमाटी फलफूल तथा तरकारी बजारमा आज माछाको मूल्य बढेको छ ।

    हिजो २४५ रुपियाँ रहेको रहु माछा आज किलोमै १०१ रुपियाँले बढेर ३४६ रुपियाँ पुगेको छ ।

    त्यस्तै, बचुवा र छडी माछा भने सस्तिएको छ । हिजोभन्दा आज बचुवा माछा ९ रुपियाँ घटेर २४६ र छडी माछा १० रुपियाँले घटेर २४० रुपियाँमा बिक्री भइरहेको कालिमाटी तरकारी बजार विकास समितिले जनाएको छ । 

    समितिका अनुसार शुक्रबार लोकल गोलभेंडा २२, रातो आलु ६६, लोकल काउली ७५, तनेबोडी ७६, मकैबोडी १२५, भटमासकोसा १८०, लौका ४६, घिरौंला ५६ र कुरिलो प्रतिकिलो २७५ रुपियाँ निर्धारण गरिएको छ । 

    विस्तृतमा हेर्नुहाेस आजकाे तरकारी तथा फलफूलहरुको मूल्य

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to shakriyakhabar.com  | Site By : SobizTrend