Logo

२०८३, आश्विन २१ गते | Oct 07 2026

यस्ताे छ आजकाे तरकारी तथा फलफूलहरुको मूल्य

यस्ताे छ आजकाे तरकारी तथा फलफूलहरुको मूल्य

बिहिवार, श्रावण १७ २०८१
बिहिवार, श्रावण १७ २०८१
  • कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको मुल्य तोकेको छ । 

    बिहीबार रातो आलुको औसत मूल्य प्रतिकेजी ६७ रुपैयाँ ३३ पैसा रहेको छ । प्याज सुकेको ८२ रुपैयाँ ३३ पैसा, लोकल गाजर ९५ रुपैयाँ, सेतो मूला लोकल २५ रुपैयाँ प्रति केजी रहेको छ । 

    स्थानीय काउली ८५ रुपैयाँ, बन्दा लोकल ५७ रुपैयाँ ६७ पैसा, लौका ३५ रुपैयाँ, भिण्डी ३५ रुपैयाँ र ठूलो नेपाली गोलभेँडा ७५ रुपैयाँ प्रति केजी तोकिएको छ । 

    विस्तृतमा हेर्नुहाेस आजकाे तरकारी तथा फलफूलहरुको मूल्य

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to shakriyakhabar.com  | Site By : SobizTrend