बिहिबार, जेष्ठ ३ २०८१
अन्तर्राष्टिय

श्रीलंकका राष्ट्रपति गोटावाया राजपक्षे देश छाडेर भागेका छन् । पदबाट राजीनामा दिएलगत्तै उनी मंगलबार माध्यराति सेनाको विमानमार्फत माल्दिभ्स पुगेको बीबीसीले जनाएको छ । शनिवार प्रदर्शनकारीले राष्ट्रपति...


श्रीलंकामा प्रदर्शनकारीहरुले राष्ट्रपति गोताबाया राजापाक्षको निवास घेराउ गरेपछि राष्ट्रपति राजापाक्ष भागेका छन् । प्रदर्शनकारीले राष्ट्रपतिको राजीनामा माग गर्दै सरकारी निवास कब्जा गरेपछि उनले निवास छाडेका...


जापानका पूर्वप्रधानमन्त्री सन्जो आबेको निधन भएको छ । चुनावी अभियानअन्तर्गत आज बिहान भएको कार्यक्रममा सम्बोधन गर्दैगर्दा उनीमाथि गोली प्रहार भएको थियो । गोली प्रहारबाट घाइते...


जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गाेली प्रहार भएकाे छ । नारा शहरमा उनीमाथि गोली प्रहार भएकाे जापानी सञ्चारमाध्यमहरूले जनाएका छन् । उनी एक सभामा सम्बाेधनका क्रममा ढलेका थिए ।...


बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले बिहीबार पदबाट राजीनामा दिएका छन् । यसअघि कन्जरभेटिभ पार्टीको नेताबाट मात्र राजीनामा दिने बताएका उनले शरद ऋतुसम्म सरकार चलाउने बताएका थिए...


अर्जेन्टिनामा पछिल्लो एक हप्तामा कोरोना भाइरसबाट थप ४६ हजारभन्दा बढी सङ्क्रमित भएका छन् ।  सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार पछिल्लो एक हप्तामा अर्जेन्टिनामा ४६...


भारतको उत्तराखण्डस्थित उत्तरकाशीमा तिर्थयात्री सवार बस दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य तीन जना यात्रु गम्भीर घाइते भएका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार बसमा...


भारतीय चर्चित गायक केके (कृष्णकुमार कुन्नथ)को निधन भएको छ । मंगलबार कोलकातामा लाइभ कन्सर्ट गरेका ५३ वर्षीय केकेको हृदयघातका कारण निधन भएको हो । भारतीय...


अमेरिकाको टेक्सासमा गोली चल्दा १८ जना बालबालिकासहित कम्तीमा २१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिक्षक पनि छन् । रब एलिमेन्ट्री स्कुलमा १८ वर्षीय बन्दुकधारीले...


विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस आधनम गेब्रेयसस तीनदिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका छन् । उनी बिहीबार दिउँसो इन्डिगो एयरलान्सको जहाजमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय...