बिहिबार, जेष्ठ ३ २०८१
भिडियो

राष्ट्रिय धरोधर संरक्षणका अभियान्ता राजानन्द माण्डव्यको ‘मेरो झण्डा फरफराउँछ’ गीतकाे भिडियाे  सार्वजनिक भएकाे छ । विगत लामो समयदेखि राष्ट्रिय पोशाक र राष्ट्रिय झण्डाको संरक्षणका लागि आवाज उठाउँदै आएका माण्डव्यले लेखेको यो गीतमा राष्ट्रिय झण्डाको महत्वलाई दर्शाउन खोजिएको छ । गीतमा रमेश सेन्चुरीले रेकर्डिङ र मिक्सिङ भरेका छन् । गीतमा माण्डव्य र तिलक बस्नेत  बस्नेत दुवैको स्वर सुन्न सकिन्छ । सन्चु थोकरको छायांकन रहेको गीतको भिडियो निर्देशन गोविन्द राईले गरेका छन् । गीतको भिडियोमा वरिष्ठ संगीतकार शिला बहादुर मोक्तान, गायिका कुन्ती...


गायक प्रमोद खरेलको स्वर रहेको गीत ‘एकै चोटी मार न ओए’ सार्वजनिक भएको छ । आकर्षक म्युजिक भिडियोसहित सार्वजनिक गीतमा शिव पौडेलको शब्द र...


गायिका अञ्जु पन्तको स्वर रहेको गीत ‘मखमली’ सार्वजनिक भएको छ । लक्की सिटौलाको संगीत रहेको गीत गायनमा अञ्जुलाई लक्कीले नै स्वरमा साथ दिएका छन्...


गीतकार तारा अधिकारीको शब्दमा रहेको गीत छड्के नजरको म्युजिक भिडियो सार्वजनिक भएको छ । दीपक शर्माको संगीत र विश्व नेपालीको स्वर रहेको गीतमा उदय राज...


थारु भाषाको गीत ‘मोर पियारी’ सार्वजनिक भएको छ । अनु चौधरी र दीपक आरजेको स्वरमा रहेको गीतमा दीपक पछ्लङ्गियाले शब्द रचना गरेका छन् । संगीत...


अभिनेत्री मलिका महत पछिल्लो समय म्युजिक भिडियोमा पनि रुचाईएको मोडलमा पर्दछिन् । उनै मलिका अभिनित म्युजिक भिडियो ‘तिम्ले देको गल्बन्दी’ सार्वजनिक भएको छ । भिडियोमा...


गायक रविन बर्तौला र गायिका विन्दु परियारको स्वर रहेको गीत ‘माया लाउनै जानिन’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायक बर्तौलाकै शब्द र...


अमेरिका निवासी गीतकार बिष्णु निरौलाको शब्द, गायिका अस्मिता अधिकारीको स्वर रहेको गीत ‘तिम्ले माया मारी गयौ’ सार्वजनिक भएको छ । प्रेम पीडाका शब्दले भरिएको  गीतमा...


विदेशमा रहेका नेपालीहरुले चाडपर्वमा आफ्नो घर सम्झिएको भावनात्मक यथार्थले भरिएको गीत ‘म हिँडे घर..’ सार्वजनिक गरिएको छ । गायक सुदीप श्रेष्ठ ‘साम’ को स्वर...


बुटवलको ब्याण्ड ‘अमेध्यं’ ले दसैं र तिहार गीत ‘च च हुई’ ल्याएको छ । लोक रक संगीत पृष्ठभूमि भएको व्याण्डले समुदायबाट हराउँदै गएको लिंगे...