Logo

२०८३, श्रावण २२ गते | Aug 07 2026

बंगलादेशमा बीएनपीले ल्यायो दुईतिहाइ मत

बंगलादेशमा बीएनपीले ल्यायो दुईतिहाइ मत

शुक्रवार, फाल्गुण १ २०८२
शुक्रवार, फाल्गुण १ २०८२
  • बंगलादेशको पुरानो दल बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले एकल दुईतिहाइ मत ल्याएको छ । 

    बंगलादेशको अखबार डेली स्टारका अनुसार बीएनपीले अहिलेसम्म गणना सकिएका २८४ चुनाव क्षेत्रमध्ये २०८ सिट जितेको छ । 

    शेख हसिनाको दल अवामी लिगलाई प्रतिबन्ध गरेपछि बीएनपीले एकल प्रभाव देखाएर एकल दुईतिहाइ मत ल्याएको छ । रोचक पक्ष विद्यार्थीले खोलेको दल एनसीपी तथा धार्मिक कट्टरपन्थी दल जमान–इ–इस्लामी लगायतका ११ दलको गठबन्धनसँग एकल भिडेको बीएनपीको दुईतिहाइ आएको हो । 

    भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बीएनपीका कार्यवाहक सभापति तारिक रहमानलाई शुभकामना सन्देश दिइसकेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to shakriyakhabar.com  | Site By : SobizTrend