Logo

२०८३, मंसिर ३ गते | Nov 19 2026

गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे पक्राउ

गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे पक्राउ

मंगलवार, कार्तिक २७ २०८१
मंगलवार, कार्तिक २७ २०८१
  • गण्डकी प्रदेशका पूर्वमन्त्री तथा प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे) पक्राउ परेका छन् ।

    उनलाई प्रहरीले काठमाडौंको सानो भर्‍याङबाट पक्राउ गरेको हो ।

    गण्डकी प्रदेश सभा सदस्य दीपक मनाङेलाई सर्वोच्च अदालतले कात्तिक २० गते  ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो । न्यायाधीश डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले यसअघि तत्कालीन पुनरावेदन अदालत (हालको उच्च अदालत) पाटनले गरेको फैसलालाई सदर गरेको हो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to shakriyakhabar.com  | Site By : SobizTrend